मोफसलबाट उदाएको ‘हाइलाइफ’ यसरी फैलिँदैछ देशविदेश, ७० करोड लगानी

काठमाडौं । लामो समयसम्म बुटवललाई केन्द्र बनाएर व्यापार गरिरहेको ‘हाइलाइफ’ ब्राण्ड देश र विदेशमासमेत व्यापार विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य लिएर एक वर्षअघि काठमाडौंमा केन्द्रित भयो । एक वर्षअघिसम्म मात्रै पनि महिमा ब्राण्डका नाममा कर्नफ्लेक्स, चिउरालगायतका प्रडक्टको बजारमा उपस्थिती राम्रो थियो । जति सेल्स थियो त्यत्तिमै सन्तुष्ट भइहाल्न भर्खरै व्यवसायमा प्रवेश गरेका प्रशान्त घिमिरेको मनले दिएन … Continue reading मोफसलबाट उदाएको ‘हाइलाइफ’ यसरी फैलिँदैछ देशविदेश, ७० करोड लगानी