सिद्धार्थ राणालाई पछि पार्दै विजयकुमार शाहले व्यक्तिगततर्फ धेरै आयकर तिरे, बैंकमा नबिल

काठमाडौं । गतवर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा मंसिर १ मा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने गर्छ । यो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर व्यक्तिगत तर्फ विजयकुमार शाहले तिरेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायका शाहको ठूलो व्यवसायिक … Continue reading सिद्धार्थ राणालाई पछि पार्दै विजयकुमार शाहले व्यक्तिगततर्फ धेरै आयकर तिरे, बैंकमा नबिल