नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना

काठमाडौं । ७/८ वर्षअघि व्यवसायी विक्की गोयन्का काठमाडौंबाट विदेशको यात्रामा थिए । त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’मा रहेको एउटा बोतलले गोयन्कालाई आकर्षित गर्यो । विश्वले ‘जैविक सुन’ का रुपमा लिने यार्सागुम्बा ब्राण्डमा रहेको रक्सीले गोयन्का आकर्षित भएका थिए । ‘यार्चागुम्बा नामले मेरो मन तानिसकेको थियो, त्यसमाथि बोतलको आकर्षक बनावट,’ गोयन्काले क्लिकमाण्डूसँग विगत … Continue reading नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना