सार्वजनिक नहुँदै १० हजार बोतल बिक्यो नेपालमै बनेको सर्वाधिक महंगो मदिरा यार्चागुम्बा वेभरेज

काठमाडौं । मदिरा पारखीहरुले नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’लाई अत्याधिक रुचाएका छन् । लकडाउनका बेला गत चैतमा उत्पादन गरिएको सर्वाधिक महंगो यार्चागुम्बा ब्राण्डको मदिरा अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, यो अवधिमा १० हजार बोतल बिक्री भएको यार्चागुम्बाको उत्पादक कम्पनी एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिका कार्यकारी प्रवन्ध निर्देशक बिक्की गोयन्काले जानकारी दिए । ‘उत्पादन शुरु … Continue reading सार्वजनिक नहुँदै १० हजार बोतल बिक्यो नेपालमै बनेको सर्वाधिक महंगो मदिरा यार्चागुम्बा वेभरेज