खतिवडाले थोपरेको कर अमेरिका नपुग्दै उल्टियो, खतिवडाले गरेका गल्ती सच्याउँदै अर्थमन्त्री पौडेल

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा लगाएको कर उनी राजदूत भएर अमेरिका नपुग्दै सरकारले खारेज गरेको छ । सोमबारको मन्त्रीपरिषदको बैठकले किताब आयातमा लगाउने कर खारेज गरेको छ । खतिवडाले २०७६ साल जेठ १५ मा ल्याएको बजेटमा बिदेशबाट आउने किताबमा १० प्रतिशत भन्सार लगाएका थिए । खतिवडाले चालु आर्थिक वर्षको बजेटमार्फत् लिएको कर बढाउने … Continue reading खतिवडाले थोपरेको कर अमेरिका नपुग्दै उल्टियो, खतिवडाले गरेका गल्ती सच्याउँदै अर्थमन्त्री पौडेल