‘मानहुँकोट’ डाँडामा अब दैनिक ३०० जनाले मात्रै प्रवेश पाउने

काठमाडौं । पछिल्लो समय आन्तरिक पर्यटकको भरिभराउ भएको तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट डाँडामा अब दैनिक ३ सय जनाले मात्रै प्रवेश पाउने भएका छन् । शनिबार एक्कासी १५ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेपछि स्थानीय निकायलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको थियो । टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी … Continue reading ‘मानहुँकोट’ डाँडामा अब दैनिक ३०० जनाले मात्रै प्रवेश पाउने