किसानलाई धनी बनाउने शेखर गोल्छाको शुत्रः उच्च मूल्य भएका खेतीमा प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अहिले निर्वाचन लागेको छ । महासंघका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठले सोमबार जुम बैठकमार्फत कृषि क्षेत्रको सम्भावना र चुनौतीको विषयको बारेमा कार्यक्रम राखेका थिए । मौसमले जाडो सुरु भएको संकेत गरेपनि महासंघमा निर्वाचनको गर्मी बढ्दै गएको छ । आगामी साधारणसभाबाट अध्यक्ष बन्न लागेका शेखर गोल्छाले व्यवसायीहरुलाई एउटा प्रश्न गर्दै … Continue reading किसानलाई धनी बनाउने शेखर गोल्छाको शुत्रः उच्च मूल्य भएका खेतीमा प्राथमिकता