कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका पर्यटकीय गन्तव्य यतिबेला विस्तारै खुल्न थालेका छन् । लामो समय बन्द भएका गन्तव्यहरु यतिबेला विभिन्न मापदण्ड पालना गर्दै पर्यटक स्वागत गर्न थालेका छन् । विभिन्न पर्यटकीय गन्तव्यमा पुगेका पर्यटकको संख्या हेर्दा यस्तो लाग्छ कि लामो समयसम्म घरभित्र खुम्चिएका आन्तरिक पर्यटकहरु ‘फ्रेस’ हुने उपयुक्त विकल्पको पर्खाइमा थिए । यद्यपि … Continue reading कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो