प्राइम बैंकको नाफा ५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४.२४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार ८१७ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार ९१० रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको … Continue reading प्राइम बैंकको नाफा ५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?