महासंघको निर्वाचनमा अध्यक्ष भवानी राणाले प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघमा हुने निर्वाचनको लागि सहमतिको प्रयास थाल्ने बताएकी छन् । महासंघमा नयाँ नेतृत्वको लागि मंसिर १३ गते निर्वाचन हुन लागेको छ । महासंघको साधारणसभाबाट यो पटक बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधान अनुसार अध्यक्ष बन्ने छन् । बरिष्ठ उपाध्यक्ष पदका लागि अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान … Continue reading महासंघको निर्वाचनमा अध्यक्ष भवानी राणाले प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गर्ने