महासंघ निर्वाचनमा किशोर प्रधानको टिमबाट कार्यकारिणी सदस्यको टिम तयार(सूचिसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले पदाधिकारी सहित कार्यकारिणी सदस्यको टिम तयार पारेका छन् । महासंघमा अध्यक्ष बन्न लागेका शेखर गोल्छाको साथ र अहिलेका निवर्तमान अध्यक्ष पशुपति मुरारका तथा पूर्व अध्यक्ष कुशकुमार जोशीको समर्थनमा उम्मेद्वारी दिएका प्रधानको समुहमा जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेद्वारी दिने छन् । जिल्ला नगर … Continue reading महासंघ निर्वाचनमा किशोर प्रधानको टिमबाट कार्यकारिणी सदस्यको टिम तयार(सूचिसहित)