स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति नदिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले अनुमति नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगदसहित ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकको निर्देशन अनुसार नहुने भएकोले बैैंकको लाभांश प्रस्ताव अस्विकार हुने भएको छ । … Continue reading स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति नदिने