नविल बैंकले बनाएको त्यो भिडियो, जसले अनिल शाहकी छोरीलाई रुवायो

काठमाडौं । दशैंको शुरुवाती घटस्थापनाको दिन अर्थात् असोज १ गते नविल बैंकले कोरोनासम्बन्धी जनचेतनामूलक भिडियो आफ्नो पेसबुक पेजमार्फत् सार्वजनिक गर्यो । अहिलेको सामाजिक यथार्थतालाई भावनात्मक तरिकाले भिडियो कन्टेन्ट प्रस्तुत गरिएको छ । अहिलेसम्म उक्त भिडियो साढे ५ लाख पटक हेरिएको छ । भिडियो डाउनलोड गरेर अन्य पेजमा राख्नेहरु पनि कैयन छन् । र, सयौं कमेन्टहरु … Continue reading नविल बैंकले बनाएको त्यो भिडियो, जसले अनिल शाहकी छोरीलाई रुवायो