२० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकको सुपरीभिजन टोली २०७६ सालको पहिलो त्रैमासमा आफ्नो गेटै बाहिर रहेको सांग्रिला विकास बैंकमा स्थलगत निरीक्षणका लागि गयो । निरीक्षणका क्रममा २० करोड रुपैयाँको एउटा ऋणको फाइलमा राष्ट्र बैंकका अधिकारीहरुको नजर पुग्यो । बैंकले २०७५ कात्तिक १३ गते लक्ष्मी खड्का सञ्चालक रहेको आर एन सप्लायर्सलाई १९ करोड ९० लाख रुपैयाँ … Continue reading २० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी