जब म आफैंले वीर अस्पतालमा कोरोना संक्रमितको शव प्याक गरेँ…

काठमाडौं । कोरोना संक्रमित भई वीर अस्पतालमा भर्ना भएको १६ दिन पुगेको थियो । पछिल्लो ४ दिनयता मलाई कुनै पनि लक्षण थिएन । शरीरमा स्फुर्ति बढ्दै थियो । अझ भनौं मैले कोरोनालाई जितिरहेको थिएँ । पीसीआर परीक्षणका लागि स्वाव दिएको ३ दिन भइसकेको थियो । भोलिपल्ट रिपोर्ट पनि आउँदै थियो । जे जस्तो रिपोर्ट आएपनि … Continue reading जब म आफैंले वीर अस्पतालमा कोरोना संक्रमितको शव प्याक गरेँ…