‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी बिष्णु पौडेललाई
काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन कम्युनिष्ट गठबन्धनले करिब दुईतिहाई मत सहित निर्वाचन जितेपछि बिष्णु पौडेल अर्थमन्त्री बन्न तयार थिए । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा पौडेललाई अर्थमन्त्रालयको जिम्मा दिएका थिए । त्यो भन्दा अगाडि रक्षा,जलस्रोत र युवा तथा संस्कृतिमन्त्री बनेका पौडेललाई अर्थमन्त्रालयको रुपबाट आर्जन हुने शक्तिको ज्ञान थियो । तर,प्रधानमन्त्री ओलीले २०७४ … Continue reading ‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी बिष्णु पौडेललाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed