‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी बिष्णु पौडेललाई

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन कम्युनिष्ट गठबन्धनले करिब दुईतिहाई मत सहित निर्वाचन जितेपछि बिष्णु पौडेल अर्थमन्त्री बन्न तयार थिए । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा पौडेललाई अर्थमन्त्रालयको जिम्मा दिएका थिए । त्यो भन्दा अगाडि रक्षा,जलस्रोत र युवा तथा संस्कृतिमन्त्री बनेका पौडेललाई अर्थमन्त्रालयको रुपबाट आर्जन हुने शक्तिको ज्ञान थियो । तर,प्रधानमन्त्री ओलीले २०७४ … Continue reading ‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी बिष्णु पौडेललाई