लकडाउनले जुत्ताको चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा, बैंकले निकाल्यो नोटिस

काठमाडौं । नेपाली जुक्ता चप्पलमा चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा परेको छ ।  व्यवसायी रामकृष्ण प्रसाईले शिखर सुजलाई नेपालको जुत्ता चप्पलमा एक नम्बर ब्राण्ड नै बनाएका थिए । आक्रामक बजार रणनीतिले गर्दा छोटो समयमा नै प्रसाई व्यवसायिक रुपमा सफल बनेका थिए ।  काठमाडौंमा गोलढुंगामा शिखर सुजको उद्योग थियो । प्रसाईले काठमाडौंमा पाएको सफलतापछि बिराटनगरमा … Continue reading लकडाउनले जुत्ताको चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा, बैंकले निकाल्यो नोटिस