भारतको डिमार्टका राधाकृष्णको नीतिले भाटभाटेनीका मिनबहादुर डलर अर्बपति बन्लान् ?

काठमाडौं । मिनबहादुर गुरुङले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरमा ३५ हजार रुपैयाँको लगानीमा स्टोर खोले । नेपाल बैंकका जागिरे रहेका मिनबहादुर गुरुङले काठमाडौंको भाटभटेनी मन्दिरको परिचय स्टोरमा बनाइदिए । अर्थात् काठमाडौंमा बालकुमारीदेखि गोपिकृष्णसम्म सहरभित्रको बाटो भएर नेपाल यातायातको यात्रा गर्नुभयो भने ४ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर आउँछ । तपाईंले भाटभटेनी झर्ने भन्नुभयो भने कहाँको भन्नुपर्ने … Continue reading भारतको डिमार्टका राधाकृष्णको नीतिले भाटभाटेनीका मिनबहादुर डलर अर्बपति बन्लान् ?