औपचारिकरुपमा सार्वजनिक नभइ कोरोना कहरमै बिक्यो ६ वटा २ करोड पर्ने बीएमडब्लु कार

काठमाडौं । विश्वविख्यात लक्सरी गाडी बीएमडब्लु औपचारिकरुपमा नेपाल भित्रिएको छ । लामो समयको प्रयासपछि बीएमलब्लु गत साउनमा नेपाल भित्रिएको हो । व्यापारिक घराना लक्ष्मी ग्रुपले जमर्नी कार निर्माता बीएमडब्लुलाई नेपाल भित्र्याएको हो । लक्ष्मी प्रिमियम मोटर प्रालि बीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता हो । काठमाडौंको तीनकुनेमा यसको शोरुम छ । सन् २०१४ मै लक्ष्मी ग्रुपले … Continue reading औपचारिकरुपमा सार्वजनिक नभइ कोरोना कहरमै बिक्यो ६ वटा २ करोड पर्ने बीएमडब्लु कार