परिवर्तितभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महंगो हुने

काठमाडौं । यही कात्तिक १ गतेदेखि कर्जामा स्थिर ब्याजदर नीति कार्यन्यवन हुँदैछ । राष्ट्र बैंकले व्याजदर घटबढ हुँदा ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै खास खास प्रकृतिका कर्जामा स्थिर ब्याजदर गर्नुपर्ने नीति अबलम्बन गरेको हो । बैंकहरुले असोज मसान्तभित्रै व्यक्तिगत आवधिक प्रकृतिका कर्जा (होमलोन, अटो लोन, सेयर कर्जा) लगायत कर्जामा फिक्स्ड ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकले … Continue reading परिवर्तितभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महंगो हुने