बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनः सगरमाथा इन्स्योरेन्स जोखिममा, कारबाही भने गरिएन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी उच्च जोखिममा रहेको छ । बीमा समितिको स्थलगत निरीक्ष प्रतिवेदनका अनुसार कम्पनी उच्च जोखिममा रहेको देखिएको छ । बीमा समितिको टोलीले सगरमाथा इन्स्योरेन्सका २०७४ माघ २५ देखि २०७५ माघ ४ गतेसम्मको काम कारबाहीको निरीक्षण गरेको थियो । टोलीले स्थलगत निरीक्षणका क्रममा धेरै कैफियत देखिएको र कम्पनी उच्च जोखिममा परेको प्रतिवेदन … Continue reading बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनः सगरमाथा इन्स्योरेन्स जोखिममा, कारबाही भने गरिएन