स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोसँगै स्मार्टफोनप्रतिको क्रेज झन् झन् बढ्दै गएको छ । कतिपयका लागि स्माटफोर्न अत्यावश्यक छ भने कतिपयले फेसबुक, टिकट, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्चाल प्रयोग गर्नकै लागि भए पनि स्मार्ट फोन किन्ने गरेका छन् । बजारमा सस्तादेखि महंगासम्मका स्मार्टफोनहरु पाइन्छन् । तपाईंले आफ्नो आर्थिक हैसियत अनुसार किन्न सक्नुहुन्छ । त्यसैले स्मार्टफोन किन्नु … Continue reading स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्