भाटभटेनीमा खसीको सस्तो भनेर किनेको मासु गनाउने बोकाको परेपछि…

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरले एक महिना अगाडि बजार मूल्यभन्दा ४५० किलो सस्तोमा खसीको मासु बिक्री गर्ने घोषणा गर्यो । बजारमा १३ सय रुपैयाँसम्म बिक्री भइरहेको खसीको मासु भाटभटेनी डिपार्टमेन्ट स्टोरले ८५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने घोषणा गरेको थियो । ८५० रुपैयाँ प्रतिकिलोमा दिने घोषणा भने भाटभटेनीमा एक महिना मात्र टिक्न सक्यो । अहिले खसीको … Continue reading भाटभटेनीमा खसीको सस्तो भनेर किनेको मासु गनाउने बोकाको परेपछि…