बुटवलको ‘भुषाल ग्रुप’ व्यापारबाट उद्योगमा, लकडाउनमै अर्बमा बिशाल सिमेन्ट किन्यो

काठमाडौं । गत चैत ११ गतेदेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन गर्यो । कोरोना आतंकसँगै आएको लकडाउनले आर्थिक गतिविधि ठप्प बनायो । कतिपय उद्योगी/व्यवसायीहरुले चैतदेखि नै कर्मचारी कटौति मात्रै गरेनन् । राखिएका कर्मचारीहरुको तलबसमेत कटौति गरे । कुनै उद्योगी/व्यवसायीलाई सोध्नुभयो भने जवाफ आउँछ ‘कोरोनाले बर्वाद पार्यो, हामी त सडकमै झर्ने भयौं ।’ … Continue reading बुटवलको ‘भुषाल ग्रुप’ व्यापारबाट उद्योगमा, लकडाउनमै अर्बमा बिशाल सिमेन्ट किन्यो