प्राइम बैंकले १ लाख लगानी गर्नेलाई २० लाखको मालिक बनायो

काठमाडौं । प्राइम कमर्सियल बैंकले निजी क्षेत्रमै सबैभन्दा बढी जलविद्युत आयोजनाहरुमा कर्जा लगानी गरेको छ । स्थापनाको १४औं वर्षमा प्रवेश गरेको अवसरमा दिइएको जानकारी अनुसार प्राइम बैंकले झण्डै २५ विद्युत आयोजनामा अगुवा बैंकको रुपमा कर्जा लगानी गरेको छ । र, तीमध्ये कतिपयको उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन् । । त्यस्तै ६ वटा … Continue reading प्राइम बैंकले १ लाख लगानी गर्नेलाई २० लाखको मालिक बनायो