हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न लगानीकर्ता खोज्दै हबिब, सञ्चय कोषको यस्तो तयारी

काठमाडौं । हिमालयन बैंकमा एकै समूहको सबैभन्दा बढी सेयर स्वामित्व छ पाकिस्तानको हबिब बैंक । हिमालयनमा हबिबको २० प्रतिशत संस्थापक सेयर छ । हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । कोषको १४ प्रतिशत लगानी छ । पछिल्ला केही महिनादेखि हबिब बैंक हिलायनबाट आफ्नो सेयर स्वामित्व बिक्री गर्ने तयारीमा अग्रसर भइरहेकको छ । जसका … Continue reading हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न लगानीकर्ता खोज्दै हबिब, सञ्चय कोषको यस्तो तयारी