टिएमएसमा समस्याः वाइको र नेप्सेको गम्भीर लापर्बाहीले लाखौं लगानीकर्ता मारमा, ब्रोकरलाई हाइसन्चो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा दैनिक नयाँ-नयाँ समस्या देखिएको छ । जसको कारण सेयर लगानीकर्ताले सहजै सेयर कारोबार गर्न पाएका छैनन् । टिएमएसमा के समस्या देखिएको हो भनेर नेप्से, सेबोन, नेप्सेको अनलाइन सिस्टम बनाएको वाइको कम्पनीले पनि निक्र्योल गर्न सकेको छैन । अहिलेसम्म वाइकोले ४ वटा समस्या देखाएको … Continue reading टिएमएसमा समस्याः वाइको र नेप्सेको गम्भीर लापर्बाहीले लाखौं लगानीकर्ता मारमा, ब्रोकरलाई हाइसन्चो