कोरोनाले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर, व्यवसायी भन्छन्- २/४ महिनापछि बढ्छ

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा काठमाडौं उपत्यकामा घर-जग्गाको कारोबार बढ्न सकेको छैन । गत चैत ११ लकडाउन भएसँगै देशभरका मालपोत कार्यालय बन्द भए । लामो समयको बन्दाबन्दीपछि गत असारबाट मालपोत कार्यालय खुलेका थिए । भदौदेखि फेरि मालपोत कार्यालयहरु बन्द भएका छन् । कोरोना भाइरसको महामारीका कारण बिक्री गर्ने बढे पनि किन्ने … Continue reading कोरोनाले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर, व्यवसायी भन्छन्- २/४ महिनापछि बढ्छ