अर्बपति व्यवसायी रुप ज्योतिमाथि फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी

काठमाडौं । अर्बपति व्यवसायी डा. रुप ज्योतिलाई पुनः ठगीको आरोप लागेको छ । यसअघि गत कात्तिकमा घरजग्गा सम्बन्धी यस्तै मुद्दामा रुप ज्योति प्रकाउ परेका थिए । विजेन्द्र मल्लले रुप ज्योतिको कम्पनी ल्याण्डमार्क प्रालिले बैना गरेको घर नदिएको भन्दै ठगीको मुद्दामा प्रकाउ गरेको थियो । पछि पैसा तिर्न तयार भएपछि डा ज्योति छुटेका थिए । यो … Continue reading अर्बपति व्यवसायी रुप ज्योतिमाथि फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी