काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर

काठमाडौं । तपाईं ऋणपान गरेर १ करोड रुपैयाँ जुटाएर काठमाडौं उपत्यकामा घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । काठमाडौं उपत्यकाभित्रै १ करोड रुपैयाँभन्दा कम मूल्यमा घर पाउन थालेको छ । पछिल्ला दिनमा कोरोनोको प्रभाव बढ्दै गएपछि कम मूल्यमा घर पाइन थालेको हो । पछिल्ला दिनमा मानिसका आवश्यकता र चाहना परिपूर्ति गर्ने … Continue reading काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर