वित्तीय स्थायीत्वका लागि संस्थागत सुशासनमा शून्य सहनशीलताः नारायणराज अधिकारीको लेख

चीनको बुहान प्रान्तबाट २०१९ डिसेम्बरको अन्त्यमा देखिएको कोभिड-१९ आगोको झिल्को सरी महामारीको रुप लिई आज २०२० को मध्य पार गरिसक्दा विश्वका सबै मुलुकमा हलचल मच्चाइरहेको छ । चाहे सम्पन्न मानिएका यूरोप, अमेरिका हुन् वा भर्खर विकासमा वामे सर्दै गरेका एशिया, अफ्रिकाका गरिब देश हुन् सबैको बेचैनी बनिरहेको यस महाव्याधीबाट नेपाल पनि अछुतो छैन । सरकारले … Continue reading वित्तीय स्थायीत्वका लागि संस्थागत सुशासनमा शून्य सहनशीलताः नारायणराज अधिकारीको लेख