डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद, सुल्झनेभन्दा बल्झनेतर्फ अग्रसर

काठमाडौं । तत्कालिन समयमा देशमा लोडसेडिङ व्याप्त थियो । घरघरमा १८ घण्टासम्म विद्युत् काटिथ्यो भने उद्योगमा पनि त्यस्तै अवस्था थियो । विद्युत् नहुँदा उद्योग व्यवसायको उत्पादन घट्दो क्रममा थियो । त्यसैले उद्योगी व्यवसायीले आफूहरुको उद्योग व्यवसाय चौपटमा पर्यो, कुनै उपाय लगाएर भएपनि थप विद्युत् उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर आग्रह गरिरहेका थिए । प्राधिकरणको … Continue reading डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद, सुल्झनेभन्दा बल्झनेतर्फ अग्रसर