हवाई उडान सम्बन्धि मापदण्ड तयार, यस्तो छ आन्तरिक उडानका लागि नियम

काठमाडौं । हवाई उडान गर्ने सरकारले निर्णय गरेपछि पर्यटन मन्त्रालयले हवाई उडान सम्बन्धि मापदण्ड तयार पारेको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान गर्ने निर्णय गरेसँगै त्यसका लागि मापदण्ड बनाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले तयार पारेको ‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड– २०७७’मा आन्तरिक उडानको हकमा मापदण्ड पालना नगरी यात्रु … Continue reading हवाई उडान सम्बन्धि मापदण्ड तयार, यस्तो छ आन्तरिक उडानका लागि नियम