हवाई उडान सम्बन्धी मापदण्ड तयार, विदेशबाट आउने नेपालीलाई यस्तो छ नियम

काठमाडौं । हवाई उडान गर्ने सरकारले निर्णय गरेपछि पर्यटन मन्त्रालयले हवाई उडान सम्बन्धि मापदण्ड तयार पारेको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेसँगै त्यसका लागि मापदण्ड बनाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले ‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड-२०७७’ तयार पारेको हो । उक्त मापदण्डमाथि बिहीबार पर्यटन, परराष्ट्र, … Continue reading हवाई उडान सम्बन्धी मापदण्ड तयार, विदेशबाट आउने नेपालीलाई यस्तो छ नियम