डेडिकेटेड र ट्रंक लाइन विवादः उद्योगीले २८ महिनाको महसुल तिर्नुपर्ने

काठमाडौं । लोडसेडिङको समयमा उद्योगी तथा व्यवसायीले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत् लिएको झण्डै २८ महिना बराबरको महसुल तिर्नुपर्ने भएको छ । सरकारको अध्ययन अनुसार झण्डै ६ अर्ब बराबरको महसुल तिर्नुपर्ने देखिएको हो । यद्यपि, मन्त्रिपरिषदले स्वीकृत गरेको प्रतिवेदनको पूर्ण अध्ययनपछि मात्रै यर्थाथ विवरण भने आउन बाँकी छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले … Continue reading डेडिकेटेड र ट्रंक लाइन विवादः उद्योगीले २८ महिनाको महसुल तिर्नुपर्ने