ट्रंक तथा डेडिकेटेड लाइनसम्बन्धी विवादः मन्त्रिपरिषदले स्वीकृत गर्यो समितिको प्रतिवेदन

काठमाडौं । सरकारले ट्रंक तथा डेडिकेटेड लाइन सम्बन्धी विवाद समाधानका लागि गठन गरेको समितिको प्रतिवेदन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ट्रंक तथा डेडिकेटेड लाइन सम्बन्धमा देखिएको विवाद समाधान सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको हो । स्रोतका अनुसार सरकारले यसबारेमा मध्यमार्गी निष्कर्ष निकालेको छ । त्यो भनेको लोडसेडिङ रहँदाको अवस्था र हटिसकेको अवस्थालाई ध्यानमा … Continue reading ट्रंक तथा डेडिकेटेड लाइनसम्बन्धी विवादः मन्त्रिपरिषदले स्वीकृत गर्यो समितिको प्रतिवेदन