अर्बपति परिवारमा सम्पत्तिको झगडा: रुप ज्योतिले गरेको भाजुरत्नको साधारणसभा गैरकानूनी ! (पत्रसहित)

काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ मात्रै पुगेन कम्पनी रजिष्ट्रार कार्यालयसम्म पुगेको छ । ज्योति परिवारभित्र आफ्नो बहुमत स्वामित्व भएको सम्पत्ति हड्प्ने प्रवृत्ति हावी भएको देखिन्छ । ज्योति परिवारको विवाद भएको मूख्य … Continue reading अर्बपति परिवारमा सम्पत्तिको झगडा: रुप ज्योतिले गरेको भाजुरत्नको साधारणसभा गैरकानूनी ! (पत्रसहित)