बिग मर्जर गराउन राष्ट्र बैंकको दबाबः प्रतिवद्धता बुझाएका बैंकसँग फेरि प्रगति विवरण मागिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जरका लागि दबाब दिन थालेको छ । वाणिज्य बैंकहरुलाई यसअघिको मर्जर प्रगाति विवरण माग गर्दै बिग मर्जरको प्रक्रिया शुरु गरेको हो । निवर्तमा गर्भनर डा. चिरन्जीवी नेपालले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनुअघि वाणिज्य बैंकलाई मर्जरको प्रतिवद्धता राष्ट्र बैंक बुझाउन निर्देशन दिएका थिए । गभर्नरको निर्देशनअनुसार २२ … Continue reading बिग मर्जर गराउन राष्ट्र बैंकको दबाबः प्रतिवद्धता बुझाएका बैंकसँग फेरि प्रगति विवरण मागिँदै