०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?

काठमाडौं । कोरोना महामारीका कारण वाणिज्य बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज नउठेको देखिएको छ । अक्रुड इन्ट्रेष्ट रिसिवेवल (एआइआर) को आधारमा २०७७ असार मसान्तसम्ममा बैंकहरुको सो परिमाणको किस्ता र ब्याज उठ्न नसकेको हो । क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार २७ वटा वाणिज्य बैंकको ५१ अर्ब ७५ करोड रुपैयाँ उठ्नुपर्ने किस्ता र ब्याज नउठेको हो । … Continue reading ०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?