सीएसआरमा खर्च नभएको पैसा लघुवित्त संस्थाले साउनभित्र कोरोना कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च नभएको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्नुपर्ने भएको छ । मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ । निर्देशिका अनुसार २०७७ असार मसान्तमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा बाँकी रहेको सम्पूर्ण रकम … Continue reading सीएसआरमा खर्च नभएको पैसा लघुवित्त संस्थाले साउनभित्र कोरोना कोषमा जम्मा गर्नुपर्ने