लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अब ३० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन÷परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा … Continue reading लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed