प्रोत्साहित मर्जरमा नजाने वाणिज्य बैंकको यो वर्षभित्रै फोर्स मर्जर गराउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चालु आवभित्रै फोर्स मर्जर गराउने भएको छ । चालु आर्थिक वर्षभित्र नै उल्लेख्यरुपमा वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित राष्ट्र बैंकले फोर्स बिग मर्जर नीति अवलम्बन गरेको हो । सोमबार राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७६ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै क्रस होल्डिङ भएका वाणिज्य बैंकलाई मर्जरमा सहभागी हुन निर्देशन … Continue reading प्रोत्साहित मर्जरमा नजाने वाणिज्य बैंकको यो वर्षभित्रै फोर्स मर्जर गराउँदै राष्ट्र बैंक