श्रीराम सुगर मिल्स सधैको लागि बन्द, सम्पत्ति बेचेर दायित्व तिर्ने

काठमाडौं । रौतहटमा रहेको श्रीराम सुगर मिल्स सधैको लागि बन्द हुने भएको छ । मिल्सले सूचना जारी गर्दै अत्याधिक घाटा भएको र उद्योग चलाउने वातावरण नभएको भन्दै उद्योग नै बन्द गर्ने निर्णय गरेको हो । श्रीराम सुगर मिल्स पब्लिक लिमिटेड कम्पनी हो । सुगर मिल्सले नेप्सेलाई उद्योग बन्द गर्ने निर्णय भएको जानकारी पठाएको छ । … Continue reading श्रीराम सुगर मिल्स सधैको लागि बन्द, सम्पत्ति बेचेर दायित्व तिर्ने