लकडाउनमा पनि नबिल बैंकका कर्मचारी मालामाल, ७ महिनाको तलब बराबरको बोनस खातामा

काठमाडौं । नबिल बैंकले कर्मचारीलाई बोनस वितरण गरेको छ । बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट ७ महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको हो । बैंकका उच्च कर्मचारीले भने ५ महिनाको बोनस पाएका छन् । बुधबार बैंकको एचआर विभागले बोनस पठाएको इमेल कर्मचारीलाई पठाएको थियो भने खातामा  पैसासमेत गइसकेको छ । बैंकले गतवर्ष कमाएको नाफाबाट … Continue reading लकडाउनमा पनि नबिल बैंकका कर्मचारी मालामाल, ७ महिनाको तलब बराबरको बोनस खातामा