५ वटा मन्त्रालय घटाउने खर्च पुनरावलोकन आयोगको सुझाव २ वर्ष पुग्दा पनि कार्यान्वयन भएन

काठमाडौं । कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै सार्वजनिक खर्च घटाउनुपर्ने सुझाव दिइएको भएपनि सरकारले त्यसको सुनुवाई गरेको छैन । सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्दा खर्च घटाउन र सरकारको काम कारवाहीलाई बढी प्रभावकारी बनाउने ध्येय राखिएको थियो । सार्वजनिक निकायलाई के कसरी प्रभावकारी बनाउने भन्ने लक्ष्यका साथ गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले … Continue reading ५ वटा मन्त्रालय घटाउने खर्च पुनरावलोकन आयोगको सुझाव २ वर्ष पुग्दा पनि कार्यान्वयन भएन