बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंक बन्यो फस्ट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनश वितरण गर्न थालेका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् । मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् … Continue reading बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंक बन्यो फस्ट