नेकपाका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजीनामा, काम गर्न नसक्ने विज्ञ अर्थमन्त्री किन चाहियो ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले नै अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रीको रुपमा अब बस्नु औचित्यहिन भएको बताएका छन् । अर्थसमितिको बैठकमा उनीहरुले अर्थतन्त्र खराब अवस्थामा पुगेको भन्दै विज्ञअर्थमन्त्री किन चाहियो भनेर प्रश्न समेत गरेका छन् । अर्थसमितिको बैठकमा नेकपाकी सांसद् रामकुमारी झाँक्रीले अर्थमन्त्री डा। खतिवडाले अर्थतन्त्रलाई राम्रो ढंगबाट चलाउन नसकेको … Continue reading नेकपाका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजीनामा, काम गर्न नसक्ने विज्ञ अर्थमन्त्री किन चाहियो ?