कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो

काठमाडौं । हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले कानून विपरीत सेयर बिक्री गरेकोबारे नेपाल धितोपत्र बोर्डले छानविन शुरु गरेको छ । श्रेष्ठले कानून वितरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि यसबारेमा बोर्डले छानविन प्रक्रिया अघि बढाएको हो । ‘उक्त कारोबारको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण भएको छ, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने … Continue reading कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो