शेखर गोल्छालाई चण्डीको चेतावनी: जस्तो बिऊ रोप्नुहुन्छ त्यस्तै फल भोग्नुपर्छ, नसच्चिए परिणाम राम्रो हुँदैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सच्चिनको लागि धम्की नै दिएका छन् । बिगतमा बरिष्ठ उापध्यक्षलाई स्वतः अध्यक्ष बनाएर महासंघलाई राजनीति भन्दा बाहिर राख्ने प्रयास गरिएको तर अहिले आएर बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा एउटा टिमको सम्पर्क कार्यालय उद्घाटन गर्न र एउटा व्यक्तिको चुनावी प्रचारमा गएर राजनीति गरेको … Continue reading शेखर गोल्छालाई चण्डीको चेतावनी: जस्तो बिऊ रोप्नुहुन्छ त्यस्तै फल भोग्नुपर्छ, नसच्चिए परिणाम राम्रो हुँदैन