बिग मर्जरमा गभर्नरको चासोः राष्ट्र बैंकले फेरि थाल्यो ‘क्रश होल्डिङ’को अध्ययन, के आउला मौद्रिक नीतिमा ?

काठमाडौं । २०७६ साल साउन ८ गते तत्कालीन गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै क्रश होल्डिङ भएका संस्थालाई मर्जरमा लगिने नीतिगत व्यवस्था गरेका थिए । गभर्नर डा. नेपालले मौद्रिक नीतिमा भनेका थिए ‘एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने र प्राप्तिमा … Continue reading बिग मर्जरमा गभर्नरको चासोः राष्ट्र बैंकले फेरि थाल्यो ‘क्रश होल्डिङ’को अध्ययन, के आउला मौद्रिक नीतिमा ?